नियम १४
अभिलेख राख्नु पर्ने

पंजिकाधिकारीको कार्यालयले नियम १३ बमोजिम प्राप्त हुन आएको विवरण संकलन एवं विश्लेषण गरी व्यक्तिगत घटना दर्ताको अद्यावधिक अभिलेख राख्नु पर्नेछ ।